२०८३ बैशाख २१, सोमबार १७:१०

हावाहुरी र चट्याङ सहित गण्डकी र लुम्बिनीमा सक्रिय रहेको पानी पार्ने प्रणाली अहिले बागमती र मधेस प्रदेशमा पनि प्रवेश गरिसकेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

यो प्रणाली पूर्वीमधेस र कोशी प्रदेशमा पनि केही समयमा पुग्ने देखिएको विभागले फेसबुकमार्फत् सूचना जारी गरेको छ। काठमाडौं उपत्यकामा पनि हावाहुरी सहित हल्का वर्षा भइरहेको छ।

हावाहुरी र चट्याङ सहित पानी परिरहेको बेला सतर्क रहन विभागले आग्रह गरेको छ।

पछिल्लो १ घन्टामा कुस्मामा २हावाहुरी र चट्याङसहित गण्डकी र लुम्बिनीमा सक्रिय रहेको पानी पार्ने प्रणाली अहिले बागमती र मधेस प्रदेशमा पनि प्रवेश गरिसकेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

२.६ मिलिमिटर वर्षा भएको छ। मकवानपुरको चिसापानगढीमा २०.६ मिलिमिटर वर्षा भएको छ।

Comment

Related News

Latest News

Trending News