२०८३ बैशाख २७, आईतवार १९:४१

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको नेतृत्वमा रहेको सरकारलाई निरन्तरता दिने चार दलले निर्णय गरेका छन् ।

मधेस प्रदेश सरकारमा सत्ता साझेदार चार दलले आइतबार बैठक बसेर मुख्यमन्त्री यादवकै नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गरेको नेकपा दलका नेता युवराज भट्टराईले बताए ।

नेपाली कांग्रेस, नेकपा, जसपा नेपाल र लोसपा नेपालले मुख्यमन्त्री यादवकै नेतृत्वमा रहेको सरकारलाई निरन्तरता दिने निर्णय गरेका हुन् ।

Comment


Related News

Latest News

Trending News