२०८३ बैशाख २८, सोमबार १७:१२

सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने बताएको छ ।

यसरी उत्पादन गरिने जलविद्युत्‌को क्षेत्रमा परेका स्थानीयलाई मुआब्जाको सट्टामा शेयर दिइने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको नीति तथा कार्यक्रममले नेपालमा विद्युत् खपतलाई विविधीकरण गरिने बताइएको छ भने नेपालमा धेरै विद्युत् खपत हुने उच्च क्षमताका डाटा सेन्टर बनाएर नेपाललाई टेक हब बनाउने पनि नीति तथा कार्यक्रममा अटाइएको छ ।

Comment


Related News

Latest News

Trending News