२०८३ बैशाख २९, मंगलवार १२:१५

नेकपा एमालेले संसदीय दल उपनेता मनोनीत गरेको छ।

प्रतिनिधि सभा सांसदसमेत रहेकी पार्टी सचिव पद्माकुमारी अर्याललाई संसदीय दल उपनेता मनोनीत गरिएको हो।

यसअघि दलको प्रमुख सचेतकमा ऐन महर र सचेतकमा नीता घतानी मनोनीत भएका थिए । एमाले केन्द्रीय कमिटी सचिवसमेत रहेकी पूर्व मन्त्री अर्याल समानुपातिकबाट सांसद बनेकी हुन् ।

Comment


Related News

Latest News

Trending News