२०८३ बैशाख ३०, बुधबार १७:०२

राष्ट्रियसभाको बैठक भोलि (बिहीबार)सम्मका लागि स्थगित भएको छ ।

प्रतिपक्षी दलको अवरोधका कारण अवरोध भएको बैठक भोलि (बिहीबार) बिहान ११:१५ बजेसम्मका लागि स्थगित भएको हो ।

अध्यक्ष नारायणप्रसाद दाहालले सुरुमा ‘कारणवश’ भन्दै पाँच मिनेटका लागि बैठक स्थगित गरेका थिए । तर, त्यसपछि बैठक बस्न सकेन ।

Comment


Related News

Latest News

Trending News