२०८३ जेष्ठ ५, मंगलवार १२:१२

श्रम संस्कृृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मंगलबार पनि प्रतिनिधिसभा बैठकमा पर्चा देखाएर विरोध जनाउनुभएको
छ ।

मंगलबार बैठक सुरु हुनेबितिकै अध्यक्ष साम्पाङले पर्चासहित उठेर विरोध जनाउनुभएको थियो । उहाले प्रतिनिधिसभाको नियम बमोजिम प्रधानमन्त्री लगाएत मन्त्रीहरुलाई संसदप्रति जवाफदेही बनाउनुपर्ने उल्लेख गर्नुभएको छ ।

साम्पाङले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले आफ्नो ध्यानाकर्षण भएको भन्दै बस्न आग्रह गर्नुभयो ।

यस बिषयमा आफुले सचिवालयसँग कुरा गर्ने सभामुखले जनाएपछि संसदको कारवाही अघि बढेको छ ।

Comment


Related News

Latest News

Trending News