२०८३ जेष्ठ १३, बुधबार १८:३४

जेनजी आन्दोलन सम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक भएको छ । गत भदाै २३ र २४ गते भएकाे जेनजी आन्दाेलनकाे छानबिन गर्न आयाेगले समिति गठन गरेकाे थियाे ।

उक्त प्रतिवेदन बुधबार सार्वजनिक गरिएकाे हाे। प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई दाेषी देखाएकाे छ।

मानव अधिकार उल्लङ्घनमा दोषी ठहर गरिएका बहालवाला अधिकारीलाई कम्तीमा ६ महिना निलम्बन गर्न आयोगले सिफारिस गरेको छ ।

निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई पनि आयोगले अनुसन्धान गर्नुपर्ने सूचीमा राखेको छ।

त्यसैगरी निवर्तमान गृहमन्त्री सुधन गुरुङलगायत आयोजकमाथि थप अनुसन्धान गर्न निर्देशन दिइएको छ ।

Comment


Related News

Latest News

Trending News