२०८३ जेष्ठ १८, सोमबार १८:२६

पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले सुन तस्करी प्रकरणमा मुद्दा खेपिरहेका पूर्वसभामुख महरालाई उक्त आदेश दिएको हो।

विद्युतीय चुरोट (भेप)भित्र राखेर सुन तस्करीमा सघाएको आरोप महरामाथि छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सुन तस्करीमा सघाएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २गत चैतमा मुद्दा चलाएको थियो।

उक्त प्रकरणमा भन्सारका कर्मचारी समेत मुछिएका छन्।

Comment


Related News

Latest News

Trending News