२०८३ जेष्ठ २७, बुधबार १७:२५

बिपक्षी दलहरु सदनको गतिरोध हटाउन सहमत भएका छन् ।

बुधबार सिंहदरबारमा सत्तापक्षसंगको छलफलपछि लामो समयको सदनको गतिरोध अन्त्य गर्न बिपक्षी दलहरु सहमत भएका हुन् । प्रतिनिधिसभामा पराष्ट्रमन्त्री शिशिर खनाललाई सदनमा बोल्न दिने र सीमाका बिषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखसमक्ष आग्रह गर्ने निर्णय भएको कांग्रेस सचेतक निश्कल राईले जानकारी दिनुभयो ।

लामो समयसम्म सदन अवरुद्ध हुदा राम्रो सन्देश नजाने भएकाले सदनमा अवरोध नगर्ने तर आफ्ना मुद्दामा भने ध्यानाकर्षण गराइएने उहाले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News