२०८३ जेष्ठ ३०, शनिबार १५:३९

शनिबार बिहान आसामको जोरहाटस्थित रौरिया एयरबेसमा अवतरण गर्ने प्रयास गर्दा एउटा सैन्य विमान दुर्घटना भएको छ।

भारतीय अनलाइन दैनिक भास्करका अनुसार विमान खसेपछि आगो लाग्दै दुई टुक्रा भएको छ।

सेना र सामान ढुवानीमा प्रयोग गरिने एएन-३२ विमान दुर्घटना भएको हो।

दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको भारतीय वायुसेनाले जनाएको छ।

Comment


Related News

Latest News

Trending News