२०८३ असार ५, शुक्रबार १४:१७
सरकारले एक महिनाभित्र विभिन्न मितिमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले शुक्रबार पत्रकार सम्मेलन गर्दै ८७ वटा निर्णय सार्वजनिक गरेका हुन्।
मन्त्री पोखरेलले जेठ ५, जेठ ११, जेठ १५, जेठ १९, जेठ २६ र जेठ २९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

