२०८३ असार ८, सोमबार १९:४४

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचारपछि पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेललाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको हो ।

विभागलले पौडेलमाथि अनुसन्धान गरिरहेको थियो । पक्राउ गर्नुअघि विभागले पौडेलको निवासमा छापा मारेको थियो ।

Comment


Related News

Latest News

Trending News