२०८३ असार ११, बिहीबार १९:१४

राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार प्रतिनिधिसभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक प्रमाणीकरण गरिएको हो ।

उक्त विधेयक बिहीबार (असार ११) प्रमाणीकरण गरिएको शाक्यले जानकारी दिएका छन् ।

Comment


Related News

Latest News

Trending News