२०८३ असार २१, आईतवार ११:२०

आइतबार सुनको मूल्य सामान्य घटेको छ ।

सुनको मूल्यमा ४ सय रुपैयाँको सामान्य गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार भने एक तोला सुनको कारोबार २ लाख ९० हजार ७ सय रुपैयाँमा भएको थियो ।

सुनसँगै आज चाँदी पनि सस्तिएको छ । चाँदीको मूल्य १० रुपैयाँले ओरालो लाग्दै प्रतितोला ४ हजार ६०५ रुपैयाँ कायम भएको छ ।

Comment


Related News

Latest News

Trending News