२०८३ असार ३२, बिहीबार १३:५१
जानकी प्लास्टिक उद्योग मुजेलीया जनकपुरका सञ्चालक नवकृष्ण मुरारका (नवल मुरारका) पक्राउ गरेका छन् ।
मार्वल कम्पनीको ट्रेड मार्क प्रयोग गरी नक्कली पाईप उत्पादन तथा बेचविखन गरेको अभियोगमा उनलाई बिहीबार -आज) जनकपुरधामस्थित निवासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

