२०८३ श्रावण १, शुक्रबार १२:२२

आज सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ ३ हजार १०० रुपैयाँले घटेर  तोलाको २ लाख ८२ हजार १०० रुपैयाँमा करोबार भइरहेको  छ ।

हिजो सुनको भाउ सामान्य बढेर तोलाको २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ तोलामा १२५ रुपैयाँले घटेर ४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो तोलाको ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।

Comment


Related News

Latest News

Trending News