२०८३ श्रावण ५, मंगलवार १२:०१
आज सुनचाँदीको भाउ सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको हो ।
भाउ बढेर सुन आज तोलाको दुई लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुन तोलाको दुई लाख ८४ हजार ६०० रुपैयाँ थियो ।
त्यस्तै, आज चाँदी तोलामा ५० रुपैयाँले बढेको छ ।
चाँदीको भाउ आज चार हजार ३७० रुपैयाँ पुगेको छ । हिजो चाँदी तोलामा चार हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।

