२०८३ श्रावण १४, बिहीबार १२:१२

आज सुनको भाउ सामान्य बढेको छ भने चाँदीको घटेको छ ।

सुन तोलामा ८०० रुपैयाँँले बढ्दा चाँदी १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । भने चाँदी चार हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो  सुनको भाउ तोलाको दुई लाख ८३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको थियो भने चाँदीको भाउ चार हजार ३२० रुपैयाँ थियो ।

Comment


Related News