२०८३ भाद्र १, सोमबार ११:१४

जनता समाजवादी पार्टी नेपाल जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

पार्टीका महासचिव डा. सुरेन्द्र कुमार झाले एक विज्ञप्ति जारी गर्दै चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए ।

पार्टीको निर्णयअनुसार सांसदहरूलाई विश्वासको मतको विपक्षमा मतदान गर्न पनि उनले निर्देशन दिएका छन् ।

Comment


Related News

Latest News

Trending News