२०८३ भाद्र १४, आईतवार १९:२४
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म ७८८ जनाको शव फेला परेको हो ।
प्रहरीका अनुसार सबैभन्दा बढी २६४ शव चितवनमा फेला परेको छ। पूर्वी नवलपरासीमा १९४ र पश्चिम नवलपरासीमा १२० शव भेटिएको छ।
यस्तै गोरखामा ५८, नुवाकोटमा ५२, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव भेटिएको छ ।

