२०८३ भाद्र १६, मंगलवार ०८:५३

रसुवाको टिमुरेमा नदी तथा बाढीको अवस्था प्रत्यक्ष निगरानी गर्न रियल–टाइम सिसीटिभी क्यामरा जडान गरिएको छ।

सीमावर्ती क्षेत्रमा बाढीको जोखिमबारे समयमै जानकारी लिन तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन क्यामरा जडान गरिएको हो।

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको अगुवाइमा टिमुरेमा जडान गरिएको क्यामराबाट टिमुरे–रसुवागढी क्षेत्रको नदीको बहाव, पानीको अवस्था तथा बाढीसम्बन्धी गतिविधि प्रत्यक्ष अवलोकन गर्न सकिनेछ।

Comment


Related News

Latest News

Trending News