२०८३ भाद्र १८, बिहीबार १२:०९

सुनको भाउ आज ७ हजार ६०० रुपैयाँले बढेको छ ।

हिजो तोलामा ८ हजार ८०० रुपैयाँले घटेको सुन आज बढेर तोलाको ३ लाख ४ हजार ९०० रुपैयाँमा करोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउ पनि १४५ रुपैयाँले बढेको छ ।

हिजो ४ हजार ५८० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेर ४ हजार ७२५ रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।

Comment

Related News

Latest News

Trending News