२०८३ भाद्र २३, मंगलवार ०८:३८

आज जेन–जी शहीद दिवस मनाइँदै छ ।

गत २३ भदौको जेन–जी विद्रोहले राजनीतिक उथलपुथल भएको थियो । आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो ।

आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

Comment

Related News

Latest News

Trending News