२०८३ आश्विन २, शुक्रबार १६:१५

माथिल्लो त्रिशूली-१ को टनेलबाट ६ वटा शव निकालिएको छ ।

सैनिक मुख्यालय जंगी अड्डाले टनेलको ढलान गर्न बुनिएको डण्डीको जालीमा अल्झिएको अवस्थामा ६ शव निकालिएको बताएको छ ।

यो टनेलमा सुरक्षाकर्मीका साथै आयोजनाका प्रतिनिधिहरू समेत खटिएर काम गरिरहेका छन् ।

टनेलको भित्री भागमा समेत अन्य शव जस्तो आकृति देखिएको बताइएको छ ।

Comment

Related News

Latest News

Trending News