२०८३ आश्विन ९, शुक्रबार १३:०८

महोत्तरी जिल्लाको सम्सी गाउँपालिका २ का नेता तथा नेकपा एमालेका प्रदेश सदस्य एम.डी. महताब आलम नेकपाका प्रवेश गरेका छन्। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आलमलाई आज पार्टीमा भित्र्याएका हुन्।

संयोजक प्रचण्डले खादा र माला लगाएर पार्टीमा स्वागत गरे।

नवप्रवेशी नेता आलमले जनताको अधिकार, सुशासन र समृद्धिको आन्दोलनलाई अगाडि बढाउन क्रान्तिकारी धारमा फर्किएको प्रतिक्रिया दिए।

Comment

Related News

Latest News

Trending News