२०८३ कार्तिक २८, शनिवार १४:३०

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् ।

विश्वासको मत लिन बोलाइएको प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले पदबाट राजीनामा दिएका हुन् । बहुमत विश्वासको मत नपाउने भएपछि उनले सदनमै राजीनामा घोषणा गरेका हुन् ।

विश्वासको मत लिने भएपछि प्रदेशसभा बैठक आह्वान गरिएको थियो ।

अब प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागि संविधानको धारा १६८ को २ बमोजिम दाबी पेश गर्न आह्वान गर्ने छन् ।

Comment

Related News

Latest News

Trending News