२०८३ मंसिर ६, आइतवार ११:३१

आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४२ हजार ६०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला तीन हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला तीन हजार ११० रुपैयाँमा कारोबार भएको थियो ।

Comment

Related News

Latest News

Trending News