२०८३ मंसिर ८, मंगलवार १२:५२

आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ५०० र चाँदी ३५ रुपैयाँ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ४७ हजार ९०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी तीन हजार १४५ रुपैयाँ निर्धारण भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला दुई लाख ४७ हजार ४०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी तीन हजार ११० रुपैयाँमा कारोबार भएको थियो ।

Comment

Related News

Latest News

Trending News