• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper
No Result
View All Result
Janakpur Today
No Result
View All Result

जनकपुरमाको ग्रामीण विकास प्रशिक्षण केन्द्र परिसरसहित देशभर आठ वटा खोप भण्डारण गृह निर्माण गरिदै

जनकपुर टुडे जनकपुर टुडे
११ फाल्गुन २०७७, मंगलवार
1 min read
जनकपुरमाको ग्रामीण विकास प्रशिक्षण केन्द्र परिसरसहित  देशभर आठ वटा खोप भण्डारण गृह निर्माण गरिदै

file photo

सरकारले देशका विभिन्न आठ ठाउँमा कोरोनाविरुद्धको खोप भण्डारण गर्ने कार्यलाई तीव्रता दिएको छ । 

कोरोना भाइरसको विरुद्धमा लगाइने खोप सुरक्षित एवम् उचित व्यवस्थापन गर्नका लागि सहरी विकास मन्त्रालयले सातवटै प्रदेशमा एक/एक वटा तथा एउटा केन्द्रीयस्तरमा भण्डारण गृह निर्माणको कार्यलाई अगाडि बढाएको हो । त्यही अनुसार प्रदेश नम्बर १ को विराटनगरमा रहेको प्रदेश ल्याब बनाउने ठाउँमा, प्रदेश नम्बर २ को जनकपुरमा रहेको ग्रामीण विकास प्रशिक्षण केन्द्रको परिसरमा, वाग्मती प्रदेशको राजधानी हेटौँडामा रहेको कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्रको परिसरमा तथा गण्डकी प्रदेशको स्वास्थ्य कार्यालय कास्कीको परिसरमा भण्डारण गृह निर्माण गरिँदैछ । 

त्यस्तै लुम्बिनी प्रदेशको बुटवल उपमहानगरपालिका–१२, तामनगरमा, कर्णाली प्रदेशको सुर्खेतमा रहेको स्वास्थ्य निर्देशनालयको परिसरमा, सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको स्वास्थ्य तालीम केन्द्रको परिसरमा भण्डारण गृह निर्माण हुँदैछ भने केन्द्रीय भण्डारण गृह पथलैया मेडिकल स्टोरको परिसरमा बन्दैछ । स्वास्थ्य मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभागको स्वास्थ्य भवन शाखा प्रमुख सुरज पौडेलका अनुसार एक करोड २० लाख रुपैयाँका दरले आठ वटा भण्डारण गृह निर्माण गर्न नौ करोड साठी लाख रुपैयाँ खर्च हुनेछ ।  उहाँका अनुसार प्रदेश–२, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशअन्तर्गत निर्माण हुने खोप भण्डारण केन्द्रको ठेक्का सम्झौता भएर कार्यादेश दिइसकिएको छ भने प्रदेश नम्बर १ तथा लुम्बिनी प्रदेशअन्तर्गत निर्माण हुने भण्डारण गृहको बोलपत्र स्वीकृत भएर कार्य सम्झौता गर्न पत्राचार भइसकेको छ । 

वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा केन्द्रीय भण्डारण गृहको बोलपत्र स्वीकृत गरी आशयको सूचना प्रकाशन भएको पौडेलले बताउनुभयो । कार्यादेश दिएको दुई महिनाभित्र निर्माण कार्य सम्पन्न भएर प्रयोग गर्न मिल्ने भनिएको भण्डारण गृहमा सम्बन्धित प्रदेशका लागि आवश्यक खोप प्रदेशअन्तर्गतको भण्डारण गृहमा राखिने तथा बाँकी खोप आवश्यकता बमोजिमको प्रयोजनका लागि केन्द्रीय भण्डारण गृहमा राखिनेछ । 

पछिल्लो समाचार !

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान

अघिल्लो समाचार !

फागुन भित्र आफ्नै दल बनाउने स्वास्थ्यमन्त्री त्रिपाठीको घोषणा

जनकपुर टुडे

जनकपुर टुडे

जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका मधेशको पहिलो 'क' वर्गको पत्रिका हो । हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

यो छुटाउनु भयो कि ?

जनकपुरबाट भारतको अयोध्या हवाई उडान सुचारु हुने
प्रदेश २

जनकपुरबाट भारतको अयोध्या हवाई उडान सुचारु हुने

11 hours पहिले
सप्तरीमा दाजुभाई करोडौं रकम लिएर फरार, प्रहरीमा उजुरी दिनेको ओइरो
जनकपुर टुडे विशेष

सप्तरीमा दाजुभाई करोडौं रकम लिएर फरार, प्रहरीमा उजुरी दिनेको ओइरो

12 hours पहिले
मन्त्रालयको अनुमति विना कोरोना सङ्क्रमितलाई रेफर गर्न नपाइने
जनकपुर टुडे विशेष

थप ८७ जनामा कोरोना संक्रमण पुष्टि

12 hours पहिले
प्रचण्ड माधव समूहद्वारा प्रभु साहसहित ७ जनामाथि कारबाही
जनकपुर टुडे विशेष

प्रचण्ड माधव समूहद्वारा प्रभु साहसहित ७ जनामाथि कारबाही

14 hours पहिले

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस्!

ताजा समाचार

जनकपुरबाट भारतको अयोध्या हवाई उडान सुचारु हुने

जनकपुरबाट भारतको अयोध्या हवाई उडान सुचारु हुने

11 hours पहिले
सप्तरीमा दाजुभाई करोडौं रकम लिएर फरार, प्रहरीमा उजुरी दिनेको ओइरो

सप्तरीमा दाजुभाई करोडौं रकम लिएर फरार, प्रहरीमा उजुरी दिनेको ओइरो

12 hours पहिले
मन्त्रालयको अनुमति विना कोरोना सङ्क्रमितलाई रेफर गर्न नपाइने

थप ८७ जनामा कोरोना संक्रमण पुष्टि

12 hours पहिले
प्रचण्ड माधव समूहद्वारा प्रभु साहसहित ७ जनामाथि कारबाही

प्रचण्ड माधव समूहद्वारा प्रभु साहसहित ७ जनामाथि कारबाही

14 hours पहिले
कांग्रेसको पदाधिकारी बैठक बस्दै, सरकार विरोधी आन्दोलनबारे छलफल हुने

कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने

15 hours पहिले


जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे  दैनिक पत्रिका मधेशको पहिलो ‘क’ वर्गको राष्ट्रिय पत्रिका हो । ताजा समाचारको लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

सम्पर्क

जनकपुर टुडे मेडिया ग्रुप प्रालि
जनकपुरधाम, धनुषा (प्रदेश २)
सम्पर्क नं. : 041-590101
सम्पर्क मो. नं. : 9854026025
इमेल: jtodaynews@gmail.com
र radiotoday91fm@gmail.com

 क. दर्ता नंः – १४६२५२/०७२/०७३ 

हाम्रो टिम

प्रधान सम्पादकः बृजकुमार यादव
सम्पर्क नं. : +977-9801620025
इमेल: brijkry@gmail.com
अनलाइन हेड: सुरेन्द्र कुमार सिंह
सम्पर्क नं. : +977-9844445712
इमेल: reportersuren@gmail.com
न्युज डेस्क : संजय यादव
सम्पर्क नं. : +977-9801626020

विज्ञापनका लागि

राजेन्द्र यादव
सम्पर्क मो. नं:9801626026
इमेल :jtodayadd@gmail.com
संजय कर्ण
सम्पर्क मो. नं:9801626023
इमेल :jtodayad@gmail.com
सन्जना ओझा
सम्पर्क मो. नं: 9854026018

  • Privacy Policy

© 2010-2020 Janakpur Today Media Group Pvt. Ltd.  Powered by : Pro-Tech.

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper