• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper
No Result
View All Result
Janakpur Today
No Result
View All Result

प्रतिनिधिसभा विघटन मुद्दामा आज पेसी

जनकपुर टुडे जनकपुर टुडे
११ फाल्गुन २०७७, मंगलवार
1 min read
सर्वोच्चका न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण, अधिकांश इजलास स्थगित

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमाथि आजका लागि पेसी तोकिएको छ । हिजो दुवै पक्ष र एमिकस क्युरीका कानुन व्यवसायीहरुलाई बहसनोट पेस गर्ने समयसीमा तोकेको सर्वोच्च अदालतले आजका लागि पेसी तोकेको हो ।

सर्वोच्च अदालतले अबको केही दिनमै प्रतिनिधिसभा विघटन मुद्दाबारे फैसला सुनाउने तयारी गरेको छ । प्रभाव र दबाब बढ्न सक्ने भएकाले जतिसक्दो छिटो फैसला सुनाउनुपर्ने पक्षमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा हुनुहुन्छ । पाँच सदस्यीय संवैधानिक इजलासमा दुवै पक्षको बहस सकिएपछि एमीकस क्युरीका कानुन व्यवसायीहरुले बहस गरेका थिए । एमीकस क्युरीका ५ जना कानुन व्यवसायीमध्ये  विजयकान्त मैनालीबाहेक अरु कानुन व्यवसायीले प्रतिनिधिसभा विघटनको कदमलाई गैरसंवैधानिक भनेका छन् । गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यावधि चुनावको मिति तोक्दै प्रतिनिधिसभा विघटनको घोषणा गर्नुभएको थियो ।

त्यसलगत्तै प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर भएको थियो । सर्वोच्च अदालतले विघटनको निर्णयलाई बदर गर्यो भने तत्काल प्रतिनिधिसभा पुनःस्थापना हुन्छ र प्रतिनिधिसभा बैठक आह्वान गर्नुपर्छ । सदर भयो भने वैशाखमा चुनाव गर्नुपर्ने र चुनाव हुन नसके संवैधानिक संकट आइपर्ने कानुन व्यवसायीहरु बताउँछन् । विघटनको निर्णय सदर भएर वैशाखमा चुनाव गर्नुपर्ने भयो भने त्यसअघि नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद समाधन गर्नुपर्ने दबाब निर्वाचन आयोगलाई रहेको छ ।

पछिल्लो समाचार !

भतिजा अपहरण गर्ने काका पक्राउ, बालकको उद्धार

अघिल्लो समाचार !

जसपा अध्यक्ष बाबुराम भट्टराई अस्पताल भर्ना

जनकपुर टुडे

जनकपुर टुडे

जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका मधेशको पहिलो 'क' वर्गको पत्रिका हो । हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

यो छुटाउनु भयो कि ?

जनकपुरबाट भारतको अयोध्या हवाई उडान सुचारु हुने
प्रदेश २

जनकपुरबाट भारतको अयोध्या हवाई उडान सुचारु हुने

12 hours पहिले
सप्तरीमा दाजुभाई करोडौं रकम लिएर फरार, प्रहरीमा उजुरी दिनेको ओइरो
जनकपुर टुडे विशेष

सप्तरीमा दाजुभाई करोडौं रकम लिएर फरार, प्रहरीमा उजुरी दिनेको ओइरो

12 hours पहिले
मन्त्रालयको अनुमति विना कोरोना सङ्क्रमितलाई रेफर गर्न नपाइने
जनकपुर टुडे विशेष

थप ८७ जनामा कोरोना संक्रमण पुष्टि

13 hours पहिले
प्रचण्ड माधव समूहद्वारा प्रभु साहसहित ७ जनामाथि कारबाही
जनकपुर टुडे विशेष

प्रचण्ड माधव समूहद्वारा प्रभु साहसहित ७ जनामाथि कारबाही

15 hours पहिले

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस्!

ताजा समाचार

जनकपुरबाट भारतको अयोध्या हवाई उडान सुचारु हुने

जनकपुरबाट भारतको अयोध्या हवाई उडान सुचारु हुने

12 hours पहिले
सप्तरीमा दाजुभाई करोडौं रकम लिएर फरार, प्रहरीमा उजुरी दिनेको ओइरो

सप्तरीमा दाजुभाई करोडौं रकम लिएर फरार, प्रहरीमा उजुरी दिनेको ओइरो

12 hours पहिले
मन्त्रालयको अनुमति विना कोरोना सङ्क्रमितलाई रेफर गर्न नपाइने

थप ८७ जनामा कोरोना संक्रमण पुष्टि

13 hours पहिले
प्रचण्ड माधव समूहद्वारा प्रभु साहसहित ७ जनामाथि कारबाही

प्रचण्ड माधव समूहद्वारा प्रभु साहसहित ७ जनामाथि कारबाही

15 hours पहिले
कांग्रेसको पदाधिकारी बैठक बस्दै, सरकार विरोधी आन्दोलनबारे छलफल हुने

कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने

15 hours पहिले


जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे  दैनिक पत्रिका मधेशको पहिलो ‘क’ वर्गको राष्ट्रिय पत्रिका हो । ताजा समाचारको लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

सम्पर्क

जनकपुर टुडे मेडिया ग्रुप प्रालि
जनकपुरधाम, धनुषा (प्रदेश २)
सम्पर्क नं. : 041-590101
सम्पर्क मो. नं. : 9854026025
इमेल: jtodaynews@gmail.com
र radiotoday91fm@gmail.com

 क. दर्ता नंः – १४६२५२/०७२/०७३ 

हाम्रो टिम

प्रधान सम्पादकः बृजकुमार यादव
सम्पर्क नं. : +977-9801620025
इमेल: brijkry@gmail.com
अनलाइन हेड: सुरेन्द्र कुमार सिंह
सम्पर्क नं. : +977-9844445712
इमेल: reportersuren@gmail.com
न्युज डेस्क : संजय यादव
सम्पर्क नं. : +977-9801626020

विज्ञापनका लागि

राजेन्द्र यादव
सम्पर्क मो. नं:9801626026
इमेल :jtodayadd@gmail.com
संजय कर्ण
सम्पर्क मो. नं:9801626023
इमेल :jtodayad@gmail.com
सन्जना ओझा
सम्पर्क मो. नं: 9854026018

  • Privacy Policy

© 2010-2020 Janakpur Today Media Group Pvt. Ltd.  Powered by : Pro-Tech.

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper