• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper
No Result
View All Result
Janakpur Today
No Result
View All Result

आजदेखि साहित्य महोत्सव सुरु

जनकपुर टुडे जनकपुर टुडे
१९ फाल्गुन २०७७, बुधबार
1 min read
आजदेखि साहित्य महोत्सव सुरु

जनकपुरको साहित्य, संस्कृति, सभ्यता र समाजका विविध रंगहरूको अभिमुखीकरणका लागि जनकपुर साहित्य महोत्सव दोस्रो संस्करण बुधबार(आज)देखि सुरु हुदै छ ।

जनकपुरको महिमालाई उजागर गर्नका लागि र मिथिलाञ्चलको सभ्यतालाई पुर्नजागरण गराउन जनकपुर साहित्य महोत्सव दोस्रो संस्करण आयोजना गरिएको निर्देशक दिलभूषण पाठकले बताए । नव मिथिला फाउन्डेसनको आयोजना, बुक हिल पब्लिकेसन र सानो पाइलाको सह आयोजनामा साहित्य महोत्सव हुन लागेको हो । महोत्सवले साहित्यका माध्यमबाट संस्कृति र राजनीतिसम्म समाजलाई जोड्ने पाठकले बताए । ४ दिनसम्म चल्ने महोत्सवमा २० सेसनमा ८० वक्ता र २० प्रस्तोताले संवाद गर्नेछन् । पूर्वराष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गर्ने कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, जनकपुरका मेयर र उपमेयर रहनेछन् भने उधोगपति विनोद चौधरीले कि–नोट मन्तव्य दिनेछन् । राजनीतिज्ञहरू प्रदीप गिरी, गगन थापा, रामकुमारी झाँक्री, रवीन्द्र मिश्र, पत्रकारहरू सुधीर शर्मा, हरिबहादुर थापा, अमित ढकाल, वसन्त बस्नेत, किरण नेपाल, कलाकारहरू राजेश हमाल, मनिषा कोइराला, रवीन्द्र झा, अनुप बराल, लेखक बुद्धिसागर, विप्लव प्रतीक, रामलाल जोशी, डा. राजेन्द्र विमल, जनकराज सापकोटा, सरला गौतम, हरि शर्मा लगायत स्थानीय कवि/ लेखक/ राजनीतिकर्मी/अधिकारकर्मी लगायतको सहभागिता रहनेछ ।

बुधबारदेखि शनिबारसम्म चल्ने महोत्सवमा समाजिक, सांस्कृतिक, साहित्यिक, राजनीतिक विषयका विज्ञहरूले विभिन्न सत्रमा प्रस्तुति दिने वताइएको छ । महोत्सव उद्घाटन बुधबार पूर्वराष्ट्रपति डा. रामवरण यादवले गर्नेछन् भने उद्घाटन समारोहको प्रमुख वक्ताका रूपमा सांसद विनोद चौधरीलाई बोलाइएको छ । साहित्य महोत्सवमा १५ वटा सत्रमा ४५ जना वक्ता सहभागी हुने महोत्सवका निर्देशक पाठकले जानकारी दिए । महोत्सवको औपचारिक सत्र ‘जानकी मन्थन’ शीर्षकबाट हुनेछ । यस सत्रमा कांग्रेसका नेता प्रदीप गिरी, राजनीतिक विश्लेषक सीके लाल, मैथिलीका वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, भारतीय साहित्यकार डा. आशा प्रभाले आ–आफ्नो विचार राख्नेछन् । बुधबारदेखि शनिबारसम्म चल्ने महोत्सवमा सामाजिक, सांस्कृतिक, साहित्यिक, राजनीतिक विषयका विज्ञहरूले विभिन्न सत्रमा प्रस्तुति दिने वताइएको छ । जनकपुरधाममा मंगलवार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी पुरा भएको जानकारी गराइएको थियो ।

पछिल्लो समाचार !

विद्यालयमा खानेपानी र सरसफाईको अभाव प्रदेश सरकारले पुरा गर्छः मन्त्री साह

अघिल्लो समाचार !

हरियो घाँसको बीउ अभाव

जनकपुर टुडे

जनकपुर टुडे

जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका मधेशको पहिलो 'क' वर्गको पत्रिका हो । हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

यो छुटाउनु भयो कि ?

अस्पतालबाट दुई जना कोरोना संक्रमित भागेपछि ..!
जनकपुर टुडे विशेष

वीरगञ्जमा कोरोना संक्रमित महिलाको मृत्यु

7 mins पहिले
आज बाट १२० दिन लामो लकडाउन हट्यो, केही प्रतिबन्ध कायमै
जनकपुर टुडे विशेष

प्रदेश २ मा आज सार्वजनिक विदा

11 mins पहिले
आईपीएल : बेङ्ग्लाेरसँग हैदराबाद ६ रनले पराजित
अन्तर्राष्ट्रिय

आईपीएल : बेङ्ग्लाेरसँग हैदराबाद ६ रनले पराजित

4 hours पहिले
भारतमा एकै दिन थपिए ६४ हजार कोरोना सङ्क्रमित
अन्तर्राष्ट्रिय

भारतमा एकैदिन झण्डै दुई लाखमा काेराेना सङ्क्रमण

4 hours पहिले

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस्!

ताजा समाचार

अस्पतालबाट दुई जना कोरोना संक्रमित भागेपछि ..!

वीरगञ्जमा कोरोना संक्रमित महिलाको मृत्यु

7 mins पहिले
आज बाट १२० दिन लामो लकडाउन हट्यो, केही प्रतिबन्ध कायमै

प्रदेश २ मा आज सार्वजनिक विदा

11 mins पहिले
आईपीएल : बेङ्ग्लाेरसँग हैदराबाद ६ रनले पराजित

आईपीएल : बेङ्ग्लाेरसँग हैदराबाद ६ रनले पराजित

4 hours पहिले
भारतमा एकै दिन थपिए ६४ हजार कोरोना सङ्क्रमित

भारतमा एकैदिन झण्डै दुई लाखमा काेराेना सङ्क्रमण

4 hours पहिले
म्यानमारमा सेनाको गोली लागेर नेपालीभाषी दम्पत्तीको मृत्यु

म्यानमारमा सेनाको गोली लागेर नेपालीभाषी दम्पत्तीको मृत्यु

5 hours पहिले


जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे  दैनिक पत्रिका मधेशको पहिलो ‘क’ वर्गको राष्ट्रिय पत्रिका हो । ताजा समाचारको लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

सम्पर्क

जनकपुर टुडे मेडिया ग्रुप प्रालि
जनकपुरधाम, धनुषा (प्रदेश २)
सम्पर्क नं. : 041-590101
सम्पर्क मो. नं. : 9854026025
इमेल: jtodaynews@gmail.com
र radiotoday91fm@gmail.com

 क. दर्ता नंः – १४६२५२/०७२/०७३ 

हाम्रो टिम

प्रधान सम्पादकः बृजकुमार यादव
सम्पर्क नं. : +977-9801620025
इमेल: brijkry@gmail.com
अनलाइन हेड: सुरेन्द्र कुमार सिंह
सम्पर्क नं. : +977-9844445712
इमेल: reportersuren@gmail.com
न्युज डेस्क : संजय यादव
सम्पर्क नं. : +977-9801626020

विज्ञापनका लागि

राजेन्द्र यादव
सम्पर्क मो. नं:9801626026
इमेल :jtodayadd@gmail.com
संजय कर्ण
सम्पर्क मो. नं:9801626023
इमेल :jtodayad@gmail.com
सन्जना ओझा
सम्पर्क मो. नं: 9854026018

  • Privacy Policy

© 2010-2020 Janakpur Today Media Group Pvt. Ltd.  Powered by : Pro-Tech.

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper