• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper
No Result
View All Result
Janakpur Today
No Result
View All Result

विश्वभर १० करोड ५२ लाख संक्रमणमुक्त, २८ लाख ५० हजारको मृत्यु

जनकपुर टुडे जनकपुर टुडे
२१ चैत्र २०७७, शनिबार
1 min read
तीन करोड २९ लाख संक्रमणमुक्त, ११ लाख ८५ हजारको मृत्यु

file photo

विश्वभरमा १० करोड ५२ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । शनिबार बिहानसम्ममा १० करोड ५२ लाख ९४ हजार तीन सय ३५ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा १३ करोड आठ लाख एक हजार तीन सय चार जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २८ लाख ५० हजार एक सय ४७ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड २६ लाख ५६ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म तीन करोड १३ लाख १४ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई करोड ३८ लाख २५ हजारभन्दा बढी निको भएका छन् भने पाँच लाख ६७ हजार ६ सय आठ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड २३ लाख ९१ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड १५ लाख ६७ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ६४ हजार एक सय १४ जना पुगेको छ।नेपालमा हालसम्म दुई लाख ७७ हजार ६ सय ४० जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ७२ हजार नौ सय ६२ जना निको भएका छन् । यहाँ कोरोनाबाट तीन हजार ३१ जनाले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो समाचार !

हँसपुर नपा–५ निकालमा सडक ढलान शुरु

अघिल्लो समाचार !

प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउने : नेपाली कांग्रेस

जनकपुर टुडे

जनकपुर टुडे

जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका मधेशको पहिलो 'क' वर्गको पत्रिका हो । हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

यो छुटाउनु भयो कि ?

आईपीएल : बेङ्ग्लाेरसँग हैदराबाद ६ रनले पराजित
अन्तर्राष्ट्रिय

आईपीएल : बेङ्ग्लाेरसँग हैदराबाद ६ रनले पराजित

3 hours पहिले
भारतमा एकै दिन थपिए ६४ हजार कोरोना सङ्क्रमित
अन्तर्राष्ट्रिय

भारतमा एकैदिन झण्डै दुई लाखमा काेराेना सङ्क्रमण

3 hours पहिले
म्यानमारमा सेनाको गोली लागेर नेपालीभाषी दम्पत्तीको मृत्यु
अन्तर्राष्ट्रिय

म्यानमारमा सेनाको गोली लागेर नेपालीभाषी दम्पत्तीको मृत्यु

5 hours पहिले
कोरोनाले खोस्यो चाडपर्वको रौनक
प्रदेश २

कोरोनाले खोस्यो चाडपर्वको रौनक

5 hours पहिले

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस्!

ताजा समाचार

आईपीएल : बेङ्ग्लाेरसँग हैदराबाद ६ रनले पराजित

आईपीएल : बेङ्ग्लाेरसँग हैदराबाद ६ रनले पराजित

3 hours पहिले
भारतमा एकै दिन थपिए ६४ हजार कोरोना सङ्क्रमित

भारतमा एकैदिन झण्डै दुई लाखमा काेराेना सङ्क्रमण

3 hours पहिले
म्यानमारमा सेनाको गोली लागेर नेपालीभाषी दम्पत्तीको मृत्यु

म्यानमारमा सेनाको गोली लागेर नेपालीभाषी दम्पत्तीको मृत्यु

5 hours पहिले
कोरोनाले खोस्यो चाडपर्वको रौनक

कोरोनाले खोस्यो चाडपर्वको रौनक

5 hours पहिले
फरक क्षमता भएको नागरिकलाई सहयोगी समाग्री

फरक क्षमता भएको नागरिकलाई सहयोगी समाग्री

5 hours पहिले


जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे  दैनिक पत्रिका मधेशको पहिलो ‘क’ वर्गको राष्ट्रिय पत्रिका हो । ताजा समाचारको लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

सम्पर्क

जनकपुर टुडे मेडिया ग्रुप प्रालि
जनकपुरधाम, धनुषा (प्रदेश २)
सम्पर्क नं. : 041-590101
सम्पर्क मो. नं. : 9854026025
इमेल: jtodaynews@gmail.com
र radiotoday91fm@gmail.com

 क. दर्ता नंः – १४६२५२/०७२/०७३ 

हाम्रो टिम

प्रधान सम्पादकः बृजकुमार यादव
सम्पर्क नं. : +977-9801620025
इमेल: brijkry@gmail.com
अनलाइन हेड: सुरेन्द्र कुमार सिंह
सम्पर्क नं. : +977-9844445712
इमेल: reportersuren@gmail.com
न्युज डेस्क : संजय यादव
सम्पर्क नं. : +977-9801626020

विज्ञापनका लागि

राजेन्द्र यादव
सम्पर्क मो. नं:9801626026
इमेल :jtodayadd@gmail.com
संजय कर्ण
सम्पर्क मो. नं:9801626023
इमेल :jtodayad@gmail.com
सन्जना ओझा
सम्पर्क मो. नं: 9854026018

  • Privacy Policy

© 2010-2020 Janakpur Today Media Group Pvt. Ltd.  Powered by : Pro-Tech.

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper