बलिउड अभिनेत्री कटरिना कोरोना संक्रमित

जनकपुर टुडेजनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका मधेशको पहिलो 'क' वर्गको पत्रिका हो । हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

अन्तर्राष्ट्रिय

बलिउड अभिनेत्री कटरिना कैफलाई पनि कोरोना भाइरस संक्रमण भएको छ ।

लक्षण देखिएपछि परीक्षण गराएकी कटरिनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । कोरोना संक्रमण भएपनि कटरिना आफ्नै घरमा आइसोलेसनमा बस्ने थालेको बताइएको छ । पछिल्लो समय बलिउडमा कोरोनाको असर बढी परिरहेको देखिएको छ । एकपछि अर्को कलाकारमा कोरोना संक्रमण हुन थालेपनि चलचित्र निर्माणका काममा समेत प्रभाव परेको देखिन्छ । निर्माण शुरु गरिएका अधिकांश चलचित्र यतिबेला रोकिएका छन् ।