• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper
No Result
View All Result
Janakpur Today
No Result
View All Result

कर्जन्हाका बालबालिकालाई बालपोषण भत्ता दिइने

जनकपुर टुडे जनकपुर टुडे
२६ चैत्र २०७७, बिहीबार
1 min read
कर्जन्हाका बालबालिकालाई बालपोषण भत्ता दिइने

लहान । सिरहाको कर्जन्हा नगरपालिकामा पाँच वर्षमुनिका सत्प्रतिशत बालबालिकालाई बालपोषण भत्ता सुनिश्चित गर्नको लागि बुधबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

युनिसेफ नेपालको आर्थिक तथा प्रविधिक सहयोगमा लाइफ नेपाल नाम गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा कर्जन्हा नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षहरुले बालबालिकालाई बालपोषण भत्ता दिने प्रतिबद्धता जाहेर गरे । नगरप्रमुख गंगा पासवानले नगरपालिकाका सबै बालबालिकालाई बालपोष्ण भत्ता समयमै उपलब्ध गराउने घोषणा गरे । उनले समयमै बालपोषण भत्ता उपलब्ध गराउन जन्मदर्ता र बैंकहरुसित समन्वयात्मक कार्यलाई तत्कालै अगाडी बढाउने बताए । ज न् म द र्त ा नरहेको बालबालिकालाई जन्मदर्ता बनाउने सहज वातावरण बनाउन जनप्रतिनिधिहरुले प्रतिबद्धता जाहेर गरे । कार्यक्रममा वक्ताहरुले अभिभावकको नागरिकता नभएको, विवाह दर्ता नभएको, भारतबाट विवाह गरी ल्याइएका महिलाको नागरिकता नभएको, बाहिरबाट आएका व्यक्तिहरुको बसाइसराई नभएको जस्ता कारणले बालबालिकालाई बालपोषण भत्ताबाट बञ्चित गराएको बताएका छन् । सोही क्रममा बैंकमार्फत बालपोषण भत्ता वितरण गर्ने कार्यमा बैंक र नगरपालिका बीचको समन्वय अभावका कारण समयमा नै वितरण गर्नमा कठिनाई हुने गरेको उनीहरुले बताए ।

नगरप्रमुख पासवानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपप्रमुख ज्ञानु श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत जगदीश महतो, वडाध्यक्ष, वडा सचिव, युनिसेफकी चिजा भण्डारी, लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुर, टिम लिडर मेघराज मगर लगायतको उपस्थिति रहेको थियो । कर्जन्हा नगरपालिकालाई सत् प्रतिशत बालबालिकाको जन्मदर्ता गरी सबै बालबालिकाले बालपोषण भत्ता पाएको नमूना नगरपालिकाको रुपमा घोषणा गर्ने लक्ष्य सहित कार्यक्रम अगाडि बढाइएको बारे लाइफका अध्यक्ष सुरैत ठाकुरले जानकारी दिए । सहभागीहरुलाई बालपोषण भत्ताको औचित्यका सम्बन्धमा लाइफका टिम लिडर मगरले प्रष्ट पारेका थिए । नगर प्रमुख पासवानले विभिन्न कारणले जन्मदर्ताबाट बञ्चित भएका बालबालिकाको वडागत तथ्यांक लिने र कारणहरुको उचित सम्बोधन गरी नगरपालिकाले जन्मदर्ता बनाउन पहल गर्ने र सोही अनुसार सबै बालबालिकाको बालपोषण भत्ता सुनिश्चि गरिने बारे सबैमा जानकारी गराए । प्रदेश नं. २ का पर्सा बाहेक सबै जिल्लाहरुमा नेपाल सरकारले बालपोषण भत्ता लागू गरेको छ । सिराहा, महोत्तरी, सर्लाही र रौतहट जिल्लाका ५ वर्ष पूरा नगरेका एउटै आमाबाट जन्मिएका बढीमा २ जना सन्तानलाई मासिक रुपमा चार सय रुपैयाँका दरले बालपोषण भत्ता दिँदै आएको छ । प्रदेश नं. २ का बालबालिकाको पोषणको अवस्था नेपालको औषत अवस्थमा भन्दा गम्भीर रहेको विभिन्न तथ्यांकहरुले देखाउँदै आएको छ ।

अन्नको भण्डार मानिने अधिकांश तराईको भूभाग भएपनि बालबालिकाको पोषणको अवस्था नाजुक भएका कारण प्रदेश सरकारले गम्भीर रुपमा पोषण कार्यक्रम अगाडि बढाउनु पर्ने अवस्था रहेको छ । प्रमुख प्रशासकीय अधिकृत, पञ्जीधीकरण अधिकृत, सूचना शाखा प्रमुख लगायत विषयगत क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

पछिल्लो समाचार !

सीतामढीमा फेला परेकी सात बालिका अभिभावकको जिम्मा लगाइयो

अघिल्लो समाचार !

नेपाल पत्रकार महासंघ धनुषा शाखाको २६ औं महाधिवेशनमा अध्यक्षमा मनिका झा निर्वाचित

जनकपुर टुडे

जनकपुर टुडे

जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका मधेशको पहिलो 'क' वर्गको पत्रिका हो । हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

यो छुटाउनु भयो कि ?

आईपीएल : बेङ्ग्लाेरसँग हैदराबाद ६ रनले पराजित
अन्तर्राष्ट्रिय

आईपीएल : बेङ्ग्लाेरसँग हैदराबाद ६ रनले पराजित

2 hours पहिले
भारतमा एकै दिन थपिए ६४ हजार कोरोना सङ्क्रमित
अन्तर्राष्ट्रिय

भारतमा एकैदिन झण्डै दुई लाखमा काेराेना सङ्क्रमण

2 hours पहिले
म्यानमारमा सेनाको गोली लागेर नेपालीभाषी दम्पत्तीको मृत्यु
अन्तर्राष्ट्रिय

म्यानमारमा सेनाको गोली लागेर नेपालीभाषी दम्पत्तीको मृत्यु

3 hours पहिले
कोरोनाले खोस्यो चाडपर्वको रौनक
प्रदेश २

कोरोनाले खोस्यो चाडपर्वको रौनक

3 hours पहिले

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस्!

ताजा समाचार

आईपीएल : बेङ्ग्लाेरसँग हैदराबाद ६ रनले पराजित

आईपीएल : बेङ्ग्लाेरसँग हैदराबाद ६ रनले पराजित

2 hours पहिले
भारतमा एकै दिन थपिए ६४ हजार कोरोना सङ्क्रमित

भारतमा एकैदिन झण्डै दुई लाखमा काेराेना सङ्क्रमण

2 hours पहिले
म्यानमारमा सेनाको गोली लागेर नेपालीभाषी दम्पत्तीको मृत्यु

म्यानमारमा सेनाको गोली लागेर नेपालीभाषी दम्पत्तीको मृत्यु

3 hours पहिले
कोरोनाले खोस्यो चाडपर्वको रौनक

कोरोनाले खोस्यो चाडपर्वको रौनक

3 hours पहिले
फरक क्षमता भएको नागरिकलाई सहयोगी समाग्री

फरक क्षमता भएको नागरिकलाई सहयोगी समाग्री

3 hours पहिले


जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे  दैनिक पत्रिका मधेशको पहिलो ‘क’ वर्गको राष्ट्रिय पत्रिका हो । ताजा समाचारको लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

सम्पर्क

जनकपुर टुडे मेडिया ग्रुप प्रालि
जनकपुरधाम, धनुषा (प्रदेश २)
सम्पर्क नं. : 041-590101
सम्पर्क मो. नं. : 9854026025
इमेल: jtodaynews@gmail.com
र radiotoday91fm@gmail.com

 क. दर्ता नंः – १४६२५२/०७२/०७३ 

हाम्रो टिम

प्रधान सम्पादकः बृजकुमार यादव
सम्पर्क नं. : +977-9801620025
इमेल: brijkry@gmail.com
अनलाइन हेड: सुरेन्द्र कुमार सिंह
सम्पर्क नं. : +977-9844445712
इमेल: reportersuren@gmail.com
न्युज डेस्क : संजय यादव
सम्पर्क नं. : +977-9801626020

विज्ञापनका लागि

राजेन्द्र यादव
सम्पर्क मो. नं:9801626026
इमेल :jtodayadd@gmail.com
संजय कर्ण
सम्पर्क मो. नं:9801626023
इमेल :jtodayad@gmail.com
सन्जना ओझा
सम्पर्क मो. नं: 9854026018

  • Privacy Policy

© 2010-2020 Janakpur Today Media Group Pvt. Ltd.  Powered by : Pro-Tech.

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper