२०७८ बैशाख १, बुधबार १०:०२

सरकारले नयाँ वर्षमा ‘मेरो कित्ता’ कार्यक्रम सुरु गर्दै छ ।

त्यसको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको सम्बोधनमार्फत् दिएका हुन् । ‘मेरो कित्ता’ मार्फत् आफ्नो जग्गा धनि पुर्जा, आफ्नो कित्ता, आफू बसेकै ठाउँबाट एप्समार्फत् हेर्न सक्ने प्रधानमन्त्री ओलीले बताए । आधुनिकीकरणतर्फको, डिजिटल प्रयोगतर्फको, सबभन्दा पछिल्लो प्रविधि प्रयोग गर्ने काममा सरकार लागेको उनले बताए। नयाँ वर्षमा सरकारले नयाँ-नयाँ कार्यक्रम सुरु गर्न लागेको प्रधानमन्त्री ओलीले जानकारी दिए ।

Comment

Related News

Latest News

Trending News