• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper
No Result
View All Result
Janakpur Today
No Result
View All Result

बाल मन्दिर नजिकैको सहायक बाटो हिलाम्म

जनकपुर टुडे जनकपुर टुडे
७ बैशाख २०७८, मंगलवार
1 min read
बाल मन्दिर नजिकैको सहायक बाटो हिलाम्म

मलगंवा । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न–९ बाल मन्दिर चौक स्थित मासु गल्लीको सडक हिलाम्मे हुँदा सर्वसाधारणलाई सास्ती भएको छ ।

बर्षातको मौसममा मात्र नभइ सुख्खा याममा समेत उक्त सडकमा हिलो र नालाको फोहर पानी जमेर पैदल समेत हिंडडुल गर्न समस्या हुने गरेको स्थानीय किराना ब्यापारी आनन्द कुमार अग्रवालले बताए । मासु पसलबाट निस्कने फोहरको साथै बजारभरीको फोहर फालिने गरेकाले दुर्गन्धका कारण उक्त सडक भएर हिंडडुल गद नाक मुख थुन्नुपरेको अग्रवालले गुनासो गरे । सडक पनि एकदम साँघुबरो भएकोले ठुला तथा मझौला सवारीसाधनका कारण छिनछिनमा पानीकै बिचमा जाम लाग्ने गरेको पान पसल संचालक सुनिल कुमारले बताए । यस्ता समस्याबाट स्थानीय बासिन्दाहरु पीडित भइरहेको देख्दादेख्दै पनि नगरपालिका र मातहतका वडा कार्यालयले समस्या समाधान गर्न तर्फ ध्यान नदिएको भन्दै आक्रोशित भएका छन् ।

पछिल्लो समाचार !

आधुनिक तथा प्राविधिक शिक्षाले नै समृद्धि राष्ट्र बनाउन सकिन्छ : मुख्मन्त्री राउत

अघिल्लो समाचार !

आईपीएल: चेन्नईको दोस्रो जित

जनकपुर टुडे

जनकपुर टुडे

जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका मधेशको पहिलो 'क' वर्गको पत्रिका हो । हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

यो छुटाउनु भयो कि ?

भारतद्वारा निर्मित कोरोनाविरुद्धको औषधि 2-DG लाई आपत्कालीन प्रयोगको अनुमति
अन्तर्राष्ट्रिय

भारतद्वारा निर्मित कोरोनाविरुद्धको औषधि 2-DG लाई आपत्कालीन प्रयोगको अनुमति

4 hours पहिले
प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने काँग्रेसको निर्णय
जनकपुर टुडे विशेष

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने काँग्रेसको निर्णय

4 hours पहिले
संक्रमणको बेला  नारायणी अस्पतालमा चरम राजनिति
जनकपुर टुडे विशेष

संक्रमणको बेला नारायणी अस्पतालमा चरम राजनिति

4 hours पहिले
लक्षण नभएका संक्रमितलाई अब अस्पतालमा भर्ना नगरिने
जनकपुर टुडे विशेष

थप ८४१८ जनामा कोरोना पुष्टि, ५३ को मृत्यु

5 hours पहिले

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस्!

ताजा समाचार

भारतद्वारा निर्मित कोरोनाविरुद्धको औषधि 2-DG लाई आपत्कालीन प्रयोगको अनुमति

भारतद्वारा निर्मित कोरोनाविरुद्धको औषधि 2-DG लाई आपत्कालीन प्रयोगको अनुमति

4 hours पहिले
प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने काँग्रेसको निर्णय

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने काँग्रेसको निर्णय

4 hours पहिले
संक्रमणको बेला  नारायणी अस्पतालमा चरम राजनिति

संक्रमणको बेला नारायणी अस्पतालमा चरम राजनिति

4 hours पहिले
लक्षण नभएका संक्रमितलाई अब अस्पतालमा भर्ना नगरिने

थप ८४१८ जनामा कोरोना पुष्टि, ५३ को मृत्यु

5 hours पहिले
अस्पतालबाट दुई जना कोरोना संक्रमित भागेपछि ..!

कोरोना संक्रमणबाट वीरगञ्जमा थप चार जनाको मृत्यु

6 hours पहिले


जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे  दैनिक पत्रिका मधेशको पहिलो ‘क’ वर्गको राष्ट्रिय पत्रिका हो । ताजा समाचारको लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

सम्पर्क

जनकपुर टुडे मेडिया ग्रुप प्रालि
जनकपुरधाम, धनुषा (प्रदेश २)
सम्पर्क नं. : 041-590101
सम्पर्क मो. नं. : 9854026025
इमेल: jtodaynews@gmail.com
र radiotoday91fm@gmail.com

 क. दर्ता नंः – १४६२५२/०७२/०७३ 

हाम्रो टिम

प्रधान सम्पादकः बृजकुमार यादव
सम्पर्क नं. : +977-9801620025
इमेल: brijkry@gmail.com
अनलाइन हेड: सुरेन्द्र कुमार सिंह
सम्पर्क नं. : +977-9844445712
इमेल: reportersuren@gmail.com
न्युज डेस्क : संजय यादव
सम्पर्क नं. : +977-9801626020

विज्ञापनका लागि

राजेन्द्र यादव
सम्पर्क मो. नं:9801626026
इमेल :jtodayadd@gmail.com
संजय कर्ण
सम्पर्क मो. नं:9801626023
इमेल :jtodayad@gmail.com
सन्जना ओझा
सम्पर्क मो. नं: 9854026018

  • Privacy Policy

© 2010-2020 Janakpur Today Media Group Pvt. Ltd.  Powered by : Pro-Tech.

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper