• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper
No Result
View All Result
Janakpur Today
No Result
View All Result

वीरगञ्जमा एकजना कोरोना संक्रमितको मृत्यु

जनकपुर टुडे जनकपुर टुडे
९ बैशाख २०७८, बिहीबार
1 min read
अस्पतालबाट दुई जना कोरोना संक्रमित भागेपछि ..!

dav

वीरगञ्जमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । वीरगञ्ज– १६ बस्ने ६१ वर्षीया महिलाको मृत्यु भएको हो ।

वैशाख ७ गते नारायणी अस्पतालमा भर्ना भएकी उनको बिहीबार बिहान सवा १ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक सरोज रोशन दासले जानकारी दिए । बैशाख ३ गते नै उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । हाइफ्लो अक्सिजन दिएर समेत उनलाई बचाउन नसकिएको संयोजक दासले बताए । ती महिला वीरगञ्ज नर्सिङ कलेजमा भान्छेको रुपमा कार्यरत थिइन् । कलेजका प्रशासकीय अधिकृत सुरेन्द्र ओझाका अनुसार वैशाख ३ गते तीन जना भान्छेमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुलाई होम आइसोलेसनमा राखिएको थियो । वीरगञ्ज नर्सिङ कलेजका २७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

नारायणी अस्पतालमा ३१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । उनीहरुमध्ये २९ जनालाई अक्सिजन दिएर राख्नुपरेको अस्पतालले जनाएको छ ।

पछिल्लो समाचार !

रौतहटमा चट्याङ्ग लागेर एक जनाको मृत्यु

अघिल्लो समाचार !

दुई जना न्यायाधीशसहित वीरगञ्जमा ८८ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुर टुडे

जनकपुर टुडे

जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका मधेशको पहिलो 'क' वर्गको पत्रिका हो । हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

यो छुटाउनु भयो कि ?

कोरोनाको भारतीय भेरियन्टः डब्ल्यूएचओद्वारा विश्वस्तरमा चेतावनी जारी
जनकपुर टुडे विशेष

कोरोनाका बिरामीलाई रेम्डेसिभिर प्रयोग नगर्न डब्लुएचओको आग्रह

2 mins पहिले
मन्त्रालयको अनुमति विना कोरोना सङ्क्रमितलाई रेफर गर्न नपाइने
जनकपुर टुडे विशेष

थप ८६०७ जनामा कोरोना संक्रमण पुष्टि, १७७ जनाको मृत्यु

44 mins पहिले
महोत्तरीबाट हराएका बालक चार दिनपछि भारतमा भेटिए
जनकपुर टुडे विशेष

महोत्तरीबाट हराएका बालक चार दिनपछि भारतमा भेटिए

3 hours पहिले
सभापति देउवाद्वारा दुःख व्यक्त
जनकपुर टुडे विशेष

प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्ने देउवाको तयारी

3 hours पहिले

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस्!

ताजा समाचार

कोरोनाको भारतीय भेरियन्टः डब्ल्यूएचओद्वारा विश्वस्तरमा चेतावनी जारी

कोरोनाका बिरामीलाई रेम्डेसिभिर प्रयोग नगर्न डब्लुएचओको आग्रह

2 mins पहिले
मन्त्रालयको अनुमति विना कोरोना सङ्क्रमितलाई रेफर गर्न नपाइने

थप ८६०७ जनामा कोरोना संक्रमण पुष्टि, १७७ जनाको मृत्यु

44 mins पहिले
महोत्तरीबाट हराएका बालक चार दिनपछि भारतमा भेटिए

महोत्तरीबाट हराएका बालक चार दिनपछि भारतमा भेटिए

3 hours पहिले
सभापति देउवाद्वारा दुःख व्यक्त

प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्ने देउवाको तयारी

3 hours पहिले
नयाँ सरकार गठनमा पनि तटस्थ बस्ने : (जसपा) महन्थ ठाकुर पक्ष

नयाँ सरकार गठनमा पनि तटस्थ बस्ने : (जसपा) महन्थ ठाकुर पक्ष

4 hours पहिले


जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे  दैनिक पत्रिका मधेशको पहिलो ‘क’ वर्गको राष्ट्रिय पत्रिका हो । ताजा समाचारको लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

सम्पर्क

जनकपुर टुडे मेडिया ग्रुप प्रालि
जनकपुरधाम, धनुषा (प्रदेश २)
सम्पर्क नं. : 041-590101
सम्पर्क मो. नं. : 9854026025
इमेल: jtodaynews@gmail.com
र radiotoday91fm@gmail.com

 क. दर्ता नंः – १४६२५२/०७२/०७३ 

हाम्रो टिम

प्रधान सम्पादकः बृजकुमार यादव
सम्पर्क नं. : +977-9801620025
इमेल: brijkry@gmail.com
अनलाइन हेड: सुरेन्द्र कुमार सिंह
सम्पर्क नं. : +977-9844445712
इमेल: reportersuren@gmail.com
न्युज डेस्क : संजय यादव
सम्पर्क नं. : +977-9801626020

विज्ञापनका लागि

राजेन्द्र यादव
सम्पर्क मो. नं:9801626026
इमेल :jtodayadd@gmail.com
संजय कर्ण
सम्पर्क मो. नं:9801626023
इमेल :jtodayad@gmail.com
सन्जना ओझा
सम्पर्क मो. नं: 9854026018

  • Privacy Policy

© 2010-2020 Janakpur Today Media Group Pvt. Ltd.  Powered by : Pro-Tech.

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper