• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper
No Result
View All Result
Janakpur Today
No Result
View All Result

न आइसुलेशन न क्वारेंटाइनको व्यवस्था, घरमै छटपटिनु पर्ने बाध्यता

जनकपुर टुडे जनकपुर टुडे
१७ बैशाख २०७८, शुक्रबार
1 min read
न आइसुलेशन न क्वारेंटाइनको व्यवस्था, घरमै छटपटिनु पर्ने बाध्यता

बैशाख महिनाको पहिलो हप्ता देखि रौतहटमा देखा पर्न लागेका कोरोना भाइरसको दोस्रो लहरले जनजीवन आक्रान्त बन्दै गएको छ । २०७७ साल फाल्गुन महिनामा चीनको हुवान शहरबाट फैलिएको वैश्विक महामारी कोरोना भाइरसको संक्रमणबाट आहात भएका नेपाली नागरिक दोस्रो भेरिएन्टको तिब्र लहरले सन्त्रास सृजना गरेको हो । कोभिड १९ विरुद्धको खोप आए संगै भाइरसको संक्रमणबाट जोगिन सकिने झिनो आशा पलाएका थिए भने दोस्रो लहरले अव कसरि बाच्ने भनि चिन्ताले सताउन थालेको सर्व साधारणको भनाइ रहेको छ । छिमेकी मुलुक भारतको वर्तमान अवस्था देखेर नेपालका आम नागरिकलाइ स्वाश्थ्यको चिन्ता थपिएको हो । हावाको गति जस्तो संक्रमण फैलिदै जादा सुरक्षित कसरि हुने , संक्रमित हुन पुगेको बेला स्तरीय स्वास्थ्य उपचारको सुविधा कहा पाउने लगायतका विषय चिन्तन मनन गर्ने अवस्था मन मस्तिक्समा बास लिएको छ ।

रौतहटमा २ हप्तामा सक्रिय संक्रमितको संख्या एक सय भन्दा बढी पुगेकोले चिन्ताको विषय बनेको छ । पहिलो लहरको नियन्त्रण गर्नका लागि स्थानीय तहका प्रमुखहरुले देखेको सक्रियता दोस्रो लहरमा निस्कृयताको भूमिकामा देखिएकोले संक्रमणबाट जोगिन ठुलो चुनौतिपूर्ण अवस्थाको सृजना गरेको स्थानियहरुले बताएको छ । जिल्ला अस्पताल गौरमा चिकित्सकको अभाव , आक्सिजनको अभाव र आइसुलेशनको अभावले संक्रमित व्यक्तिलाइ घरमै छटपटिनु पर्ने अवस्थामा पुर्याएको छ । कोभिड १९ बाट संक्रमित भएका एक जना महिलाको पिडा यस्तै हो । विटिएम परिक्षणको रिपोर्टबाट पोजेटिभ देखिएर होम आइसुलेशनमा आइसुलेट भएकी उक्त महिलाले कुरा गर्दै आइसुलेशनको व्यवस्था नभएकोले समस्या भोग्नु परिरहेको गुनासो गरिन । स्वास फेर्न गार्हो हुदा चिकित्सकलाइ फोन सम्पर्क गर्दा हेर्न समेत नआएको दुखेसो पोखिन । उनले भनिन चिकित्सकहरुले चासो लिरहेको छैन उपचारको अभाव ले ज्यानै गुमाउने अवस्था आएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाइ व्यवस्थापन गर्न फोन गर्दा फोन उठाएन , डाक्टरलाइ समस्या राख्दा बुझ्न आएन शरीरको दुखी टाउको दुखाई तथा स्वास फेर्न समस्याको आभास हुदा समाधानको लागि सल्लाह माग्दा पनि चिकित्सकले बास्ता नगरेको आरोप पिडितको रहेको छ । बढ्दै गईरहेको संक्रमणको नियन्त्रण गर्न जिल्ला कोभिड १९ सकट व्यवस्थापन समितिको बैठक नियमित जारी रहे पनि उपलव्धि भने शुन्य रहेको छ । संघीय संरचनामा स्थानीय सरकारको दायित्व बढी भएपनि रौतहटका स्थानीय सरकारका प्रमुखहरु दोस्रो लहरको जोखिम न्यूनीकरण गर्न उत्सुकता देखाई रहेको छैन ।

प्रमुख जिल्ला अधिकारी यादवले भने पटक पटक सक्रिय हुनलाइ नगर प्रमुखहरुलाई आग्रह गर्दा पनि चलाएमान हुन सकेको छैन । जिल्ला अस्पतालमा स्थापना गरिएको पिसिआर लैव आर्थिक समस्या र जनशक्तिको अभावको कारण बन्द हुने अवस्थामा रहेको उल्लेख गरेका छन । महामारीको बेलामा चाहिने साधन स्रोत प्रयाप्त हुनु पर्नेमा अभाव रहेकोले मानिसको जीवन खतरामा रहेको छ । संक्रमणको दरले बजारमा सर्व साधारणको चहल पहलमा कमि आएका छ । ज्यालादारी गरि जीवन विताउदै आएका समुदायका व्यक्तिलाइ लक डाउन हुने चिन्ता छ भने सम्पन्न परिवारलाइ संक्रमित हुने डरले पिरोलिरहेका छन । व्यापारीहरुले बन्दाबंदीको हल् ला सुन्दा बढी फाइदा लिने उदेश्यले भण्डारण गर्न लागेका छन । बजार अनुगमन हुने अवस्था नरहेकोले व्यापारीहरुले मनोपोली ढंगबाट मुल्य वृद्धि गरेर समान विक्री गर्ने गरेकोले गरिव ,विपन्न , दलित परिवार एवं आर्थिक अवस्था कमोज भएका परिवारलाइ कसरि छाक टार्ने चिन्ता छाएको छ । नेपाल भारत सिमा खुल् ला रहेकोले आवागमन जारी रहदा संक्रमण उच्च हुने खतरा बढेको छ । सिमावर्ती क्षेत्रबाट हुने आवागमनलाइ नियन्त्रण गर्न सुरक्षाकर्मीहरु परिचालन गरिएको भएपनि दैनिकी जीवन विताउन खाध्य सामग्री खरिद गर्न ज्यान जोखिममा राखेर सिमापारी जानु पर्ने अवस्था रहेको छ । औषधि उपचार , खाध्य सामग्री खरिद गर्न भारत मै पुग्नु पर्ने बाध्यता रहेको स्थानीय राजहर यादव ले बताएका छन । नेपाल सरकारले दैनिक उपभोग्यको बस्तु आपूर्ति गर्न नसकेको कारण बाध्यताबस जीवन जोखिममा राखेर भारत जानु परेको उहाको तर्क रहेको छ ।

कोभिड १९ को संक्रमित व्यक्तिहरु घरमा बस्ने गरेको कारण संक्रमण फैलिन सम्भावना बढेको हुदा यसको नियन्त्रण गर्न समय मै क्वारेंटाइन र आइसुलेशन वार्डको व्यवस्थापन गर्ने जरुरी देखिएको छ । अपुग भैरहेको आर्थिक समस्यालाइ समाधान गर्न संघीय सरकार , प्रादेशिक सरकार तथा स्थानीय सरकार गम्भीर हुनुको विकल्प नरहेको जानकारहरुको भनाइ रहेको छ । स ब् त्र m िम त ह रु ल ा र्इ आक्सिजनको आवश्यकता परिरहेकोले अक्सिजनको प्रयाप्त व्यवस्था जिल्ला अस्पतालहरुमा गर्नु पर्ने आवश्यकता रहेको छ । कोरोना संक्रमित भएकोलाइ उपचारको दरिलो व्यवस्थापन , औषधिको आपूर्ति , दक्ष अनुभवी चिकित्सकको व्यवस्थापन गर्न तिनै तहका सरकारको दायित्व रहेको छ ।

पछिल्लो समाचार !

लोकतन्त्र, ओली टावर र कोरोनाको त्रास

अघिल्लो समाचार !

८२ प्रतिशत कोरोना खोप धनी देशको कब्जामा : डब्ल्यूएचओ

जनकपुर टुडे

जनकपुर टुडे

जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका मधेशको पहिलो 'क' वर्गको पत्रिका हो । हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

यो छुटाउनु भयो कि ?

जनगणनाको तथ्याङ्क सङ्कलन साउनबाट सुरु गर्ने तयारी
जनकपुर टुडे विशेष

जनगणनाको तथ्याङ्क सङ्कलन साउनबाट सुरु गर्ने तयारी

41 mins पहिले
एसइईको नतिजा मंगलबारसम्ममा आउने
राष्ट्रिय

कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप

1 hour पहिले
प्रादेशिक अस्पताल जनकपुरको इमरेजेन्सी र आइसियु वार्ड सिल
प्रदेश २

संक्रमित घटेपछि अस्पताल रित्तिदै

1 hour पहिले
बरियारपट्टी गाउँपालिकाको पाचौ गाउँसभा सम्पन्न
अर्थ/वाणीज्य

बरियारपट्टी गाउँपालिकाको पाचौ गाउँसभा सम्पन्न

1 hour पहिले

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस्!

ताजा समाचार

जनगणनाको तथ्याङ्क सङ्कलन साउनबाट सुरु गर्ने तयारी

जनगणनाको तथ्याङ्क सङ्कलन साउनबाट सुरु गर्ने तयारी

41 mins पहिले
एसइईको नतिजा मंगलबारसम्ममा आउने

कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप

1 hour पहिले
प्रादेशिक अस्पताल जनकपुरको इमरेजेन्सी र आइसियु वार्ड सिल

संक्रमित घटेपछि अस्पताल रित्तिदै

1 hour पहिले
बरियारपट्टी गाउँपालिकाको पाचौ गाउँसभा सम्पन्न

बरियारपट्टी गाउँपालिकाको पाचौ गाउँसभा सम्पन्न

1 hour पहिले
नवराजपुर गापाको बजेट ३४ करोड ३७ लाख

नवराजपुर गापाको बजेट ३४ करोड ३७ लाख

1 hour पहिले


जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे  दैनिक पत्रिका मधेशको पहिलो ‘क’ वर्गको राष्ट्रिय पत्रिका हो । ताजा समाचारको लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

सम्पर्क

जनकपुर टुडे मेडिया ग्रुप प्रालि
जनकपुरधाम, धनुषा (प्रदेश २)
सम्पर्क नं. : 041-590101
सम्पर्क मो. नं. : 9854026025
इमेल: jtodaynews@gmail.com
र radiotoday91fm@gmail.com

 क. दर्ता नंः – १४६२५२/०७२/०७३ 

हाम्रो टिम

प्रधान सम्पादकः बृजकुमार यादव
सम्पर्क नं. : +977-9801620025
इमेल: brijkry@gmail.com
अनलाइन हेड: सुरेन्द्र कुमार सिंह
सम्पर्क नं. : +977-9844445712
इमेल: reportersuren@gmail.com
न्युज डेस्क : संजय यादव
सम्पर्क नं. : +977-9801626020

विज्ञापनका लागि

राजेन्द्र यादव
सम्पर्क मो. नं:9801626026
इमेल :jtodayadd@gmail.com
संजय कर्ण
सम्पर्क मो. नं:9801626023
इमेल :jtodayad@gmail.com
सन्जना ओझा
सम्पर्क मो. नं: 9854026018

  • Privacy Policy

© 2010-2020 Janakpur Today Media Group Pvt. Ltd.  Powered by : Pro-Tech.

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper