• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper
No Result
View All Result
Janakpur Today
No Result
View All Result

राजर्षि जनक विश्व विद्यालयको पहिलो अनुसन्धान जर्नलको लोकार्पण

जनकपुर टुडे जनकपुर टुडे
१८ बैशाख २०७८, शनिबार
1 min read
राजर्षि जनक विश्व विद्यालयको पहिलो अनुसन्धान जर्नलको लोकार्पण

राजर्षि जनक विश्व विद्यालय अन्तर्गत अनुसन्धान केन्द्र जनकपुरधामद्वारा प्रकासित पहिलो अनुसन्धान जर्नल लोकापर्ण गरिएको छ ।

शुक्रवार एक कार्यक्रम बीच उक्त अनुसन्धान जर्नलको राजर्षि जनक विश्व विद्यालयका भिसि भरत झाले लोकापर्ण गरेका हुन् । राजर्षि जनक विश्व विद्यालय स्थापना भएपछि पहिलो पटक कुनै अनुसन्धान जर्नल प्रकासित भएको हो । लोकापर्ण कार्यक्रमलाई सम्बोधन गर्दै भिसि झाले अव प्रत्येक वर्ष ६ महिनाको अन्तरालमा अनुसन्धान मुलक जर्नल प्रकासित गर्ने आफ् नो उदेश्य रहेको बताए । राजा जनक एक एतिहासिक पुरुष रहेको र उहाँको नामले राजर्षि जनक विश्व विद्यालय पनि विश्वमा एउटै रहेकोले पनि यसको गरिमा र महत्व बढेको बताउदै भिसि झाले भने,‘ अध्ययापन, पाठयक्रमसँगै अनुसन्धानमा पनि जोड दिईरहेका छौ । अव प्रत्येक वर्ष कम्तिमा दुई वटा अनुसन्धान जर्नल प्रकासित गर्छौ ।’ कार्यक्रममा राजर्षि जनक विश्व विद्यालयका रजिस्टार महेन्द्र प्रसाद यादवले पनि पहिलो पटक अनुसन्धान जर्नल प्रकासित भएको आफुहरु हर्षित भएको बताए । राजर्षि जनक अनुसन्धान जर्नलका प्रमुख सम्पादक तथा प्रोफेसर रामखेलाउन साहले अनुसन्धान जर्नलमा विभिन्न २७ वटा लेख समावेश गरिएको बताए । त्यसैगरि, जर्नलमा विभिन्न ३० जना लेखकले अनुसन्धान गरेको र ८ वटा लेखक स्वास्थ्यसँग सम्बन्धित रहेको बताए ।

पछिल्लो समाचार !

मन्दिरमा पूजा र बली चढाउन रोक

अघिल्लो समाचार !

वीरगञ्जमा अढाइ वर्षको बालकदेखि ७७ वर्षको बृद्धासम्म १९३ जनामा संक्रमण पुष्टि

जनकपुर टुडे

जनकपुर टुडे

जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका मधेशको पहिलो 'क' वर्गको पत्रिका हो । हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

यो छुटाउनु भयो कि ?

नेकपाका प्रचण्ड–नेपाल पक्षद्वारा निर्वाचन आयोगमा पार्टीको आधिकारिकताका लागि दाबी पेश
जनकपुर टुडे विशेष

जनता समाजवादी पार्टी (जसपा) फुटतर्फ अग्रसर

3 hours पहिले
यादवलाई श्रद्धाजली दिन प्रचण्ड जनकपुरमा
जनकपुर टुडे विशेष

यादवलाई श्रद्धाजली दिन प्रचण्ड जनकपुरमा

4 hours पहिले
भारतमा एकै दिन थपिए ६४ हजार कोरोना सङ्क्रमित
अन्तर्राष्ट्रिय

भारतमा २४ घण्टामा लगभग ३४ हजार नयाँ संक्रमित, १११ दिनमा सबैभन्दा कम

5 hours पहिले
बागमतीमा यो वर्षकै ठूलो बाढी
प्रदेश २

सप्तरीमा बाढीले बगाउँदा २२ वर्षीया युवतीको मृत्यू

5 hours पहिले

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस्!

ताजा समाचार

नेकपाका प्रचण्ड–नेपाल पक्षद्वारा निर्वाचन आयोगमा पार्टीको आधिकारिकताका लागि दाबी पेश

जनता समाजवादी पार्टी (जसपा) फुटतर्फ अग्रसर

3 hours पहिले
यादवलाई श्रद्धाजली दिन प्रचण्ड जनकपुरमा

यादवलाई श्रद्धाजली दिन प्रचण्ड जनकपुरमा

4 hours पहिले
भारतमा एकै दिन थपिए ६४ हजार कोरोना सङ्क्रमित

भारतमा २४ घण्टामा लगभग ३४ हजार नयाँ संक्रमित, १११ दिनमा सबैभन्दा कम

5 hours पहिले
बागमतीमा यो वर्षकै ठूलो बाढी

सप्तरीमा बाढीले बगाउँदा २२ वर्षीया युवतीको मृत्यू

5 hours पहिले
माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधन

माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधन

6 hours पहिले


जनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे  दैनिक पत्रिका मधेशको पहिलो ‘क’ वर्गको राष्ट्रिय पत्रिका हो । ताजा समाचारको लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

सम्पर्क

जनकपुर टुडे मेडिया ग्रुप प्रालि
जनकपुरधाम, धनुषा (प्रदेश २)
सम्पर्क नं. : 041-590101
सम्पर्क मो. नं. : 9854026025
इमेल: jtodaynews@gmail.com
र radiotoday91fm@gmail.com

 क. दर्ता नंः – १४६२५२/०७२/०७३ 

हाम्रो टिम

प्रधान सम्पादकः बृजकुमार यादव
सम्पर्क नं. : +977-9801620025
इमेल: brijkry@gmail.com
अनलाइन हेड: सुरेन्द्र कुमार सिंह
सम्पर्क नं. : +977-9844445712
इमेल: reportersuren@gmail.com
न्युज डेस्क : संजय यादव
सम्पर्क नं. : +977-9801626020

विज्ञापनका लागि

राजेन्द्र यादव
सम्पर्क मो. नं:9801626026
इमेल :jtodayadd@gmail.com
संजय कर्ण
सम्पर्क मो. नं:9801626023
इमेल :jtodayad@gmail.com
सन्जना ओझा
सम्पर्क मो. नं: 9854026018

  • Privacy Policy

© 2010-2020 Janakpur Today Media Group Pvt. Ltd.  Powered by : Pro-Tech.

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • शिक्षा-स्वास्थ्य
  • विविध
    • विज्ञान-प्रविधि
    • फोटो फिचर
    • अर्थ/वाणीज्य
    • राशिफल
  • E-Paper