२०७८ जेष्ठ २७, बिहीबार ०७:४८

प्रदेश २ सरकारले आज नीति तथा कार्यक्रम ल्याइदैछ ।

दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ले नीति तथा कार्यक्रम प्रस्तुत गरिने छन् । सभामुख सरोज यादवले साँसदहरुलाई आफ्नो भेषभुषा झल्किने पोषशाक लगाएर २ः३० बजे नै प्रदेशसभामा उपस्थित हुन साँसदहरुलाई अनुरोध गरे ।

Comment

Related News