२०७८ असार ३१, बिहीबार ०७:५४

धनुषाको लक्ष्मीनिया नगरपालिका ६ मा खेतमा ट्याक्टर पल्टिदा चालकको मृत्यू भएको छ ।

नम्बवर नखुलेको ट्याक्टर बुधवार विहान पल्टेपछि चालक लक्ष्मीनियाँ नगरपालिका ७ का मनोज साहको मृत्यू भएको हो । २६ बर्षीय यादव ट्याक्टरमा च्यापिएर गम्भिर घाईते भएका थिए । उपचारका लागि जनकपुर ल्याउँदै गर्दा बाटोमै उनको मृत्यू भएको प्रहरीले जनाएको छ । हिलोमा फसेको ट्याक्टर निकाल्ने क्रममा पल्टेको स्थानीयको भनाई छ । ट्याक्टर मृतक साहकै रहेका छन् ।

Comment

Related News

Latest News

Trending News