२०७८ आश्विन ३१, आईतवार ०८:३६

गोरखामा भूकम्पको धक्का महसुस भएको छ ।

गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ९ मिनेटमा परकम्प गएको हो । ४ दशमलव ३ म्याग्निच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।यो २०७२ सालको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।

Comment

Related News