अपडेट 
२०७९ मंसिर ८, बिहीबार १८:५६

सप्तरी क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दिनेश कुमार यादव विजयी हुनुभएको छ ।

उहाँ २६ हजार १६६ मतसहित विजयी हुनुभएको हो । एमाले उम्मेदवार ताराकान्त चौधरीले २२ हजार ३ सय मत प्राप्त गर्नुभयो ।

Comment

Related News

Latest News

Trending News