२०८१ कार्तिक १२, सोमबार १२:४३

सुनको भाउ आज उच्च मूल्यबाट तोलामा चार सय रुपैयाँले घटेको छ ।

हिजो तोलाको एक लाख ६७ हजार चार सय रुपैयाँ पुगेर अहिलेसम्मकै धेरै मूल्यको कीर्तिमान बनाएको सुनको भाउ आज चार सय रुपैयाँले घटेर ताेलाकाे एक लाख ६७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि घटेकाे छ । चाँदी तोलामा २० रुपैयाँले घटेर दुई हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Comment

Related News

Latest News

Trending News