अपडेट 
२०७६ चैत्र २१, शुक्रबार १९:१८

सिरहा । सिरहाको अर्नामा गाउँपालिका ४ लक्ष्मीपुर घर भएका एक ईन्जिनियरिङ अध्यनरत विद्यार्थीलाई बिहिवार राती करेन्ट लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्नामा गाउँपालिका ४ लक्ष्मीपुर निवासी पुने लाल महतोको छोरा मिथलेश कुमार सिंह रहेकोे छ ।

उनी काठमाडौंको पुतलीसडक स्थित कान्तिपुर सिटि ईन्जिनियरिङ कलेजमा सिभिल पढिरहेको थियो । उनी केही दिन अगाडि कोरोना भाइरसको लकडाउनमा लक्ष्मीपुर स्थित घर आएका थिए।

Comment


Related News

Latest News

Trending News