अपडेट 
२०७६ चैत्र २४, सोमबार १५:१९

आइतवार राति ९ बजे ९ मिनेटसम्म बत्ती निभाएर दियो वा मैनबत्ती बाल्न प्रधानमन्त्री नरेन्द्र मोदीले आह्वान गरेका थिए 

तिवारीले गोली चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि बलरामपुर प्रहरीले तिवारीविरुद्ध उजुरी दर्ता गरेको छ । तिवारी पार्टीको जिल्ला महिला शाखाकी अध्यक्ष हुन् । 

भिडियोमा उनले आकाशतर्फ रिभोल्भर ताकेर गोली चलाएको देखिन्छ । उनले गोली चलाएपछि उनको परिवारका एक पुरुषले उनलाई हौस्याएको सुनिन्छ । 

पछि एउटा हिन्दी टीभी च्यानलसँग कुरा गर्दै तिवारीले आफ्नो लापरवाहीका लागि माफी मागिन् । शहरमा दीपावलीको माहोल रहेकाले आफू बहकिएको उनले बताइन् । 

Comment


Related News

Latest News

Trending News