अपडेट 
२०७७ बैशाख २, मंगलवार १५:०१

सुनसरी । इटहरी उपमहानगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनबाट एक भारतीय युवा भाग्न खोजेका छन् ।

इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाइनबाट अन्दाजी २०,२१ बर्षका एक भारतीय युवा दुई तलाबाट हाम फालेका थिए ।

उनलाई तत्कालै शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले क्वारेन्टाइन स्थलबाट तीन सय मिटर परबाट नियन्त्रणमा लिएको हो । ती युवा भागेर मानव बस्तीमा पसेपछि केही समय आतंकित अबस्था बनेको थियो ।

Comment


Related News

Latest News

Trending News