२०८१ फाल्गुन १७, शनिबार १४:०३

रौतहटको माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ।

फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उनको आज बिहान आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले जानकारी ‍दिए।

मुखिया नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट वडाध्यक्ष निर्वाचित भएका थिए।

Comment


Related News

Latest News

Trending News