२०८१ फाल्गुन २६, सोमबार १२:२४

आज सुनको भाउ १ सय रुपैयाँले बढेको छ ।

सुनको भाउ १ एकले बढेर तोलाको १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख ७० हजार ३ सय रुपैयाँ रहेको थियाे ।

यस्तै आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदीको भाउ हिजोजस्तै तोलाको १ हजार ९ सय ८५ रुपैयाँ काराेबार भइरहेकाे महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News