२०८१ चैत्र ८, शुक्रबार १४:३२
धनुषाको मुखियापट्टि मुसहरनियामा प्रहरीले गोली चलाएको छ ।
धनुषा प्रहरीले तस्करलाई नियन्त्रणमा लिने प्रयास गरेपछि बैरियामा प्रहरी र तस्करबीच बाझाबाझ भएको थियो ।
स्थानीयबासी र तस्करहरुले प्रहरीमाथि जाइलागेपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



